६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ। संसद सचिवालयले एक सूचना टास गरी बैठक स्थगित गरिएको जानकारी गराएको हो।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक २०७५ प्रस्तुत गर्ने र त्यसमाथि नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले सूचना पेश गर्ने कार्यसूची तय गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन ११ गते दिउँसो १ बजे बस्नेछ। 

 

प्रकाशित: ३ श्रावण २०७५ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App