coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

काठमाडौं– फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

कतार एयरवेजको च्यानलमार्फत मात्र २५ करोडभन्दा बढी भ्युज सहित विश्वभर यस प्रतियोगिताका करिब दुई अर्बभन्दा बढी दर्शक थिए । कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको तयारीमा केन्द्रित छ ।

प्रकाशित: २ श्रावण २०७५ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App