सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मङ्गलबार, ०१ साउन २०७५, २१ : ०७ राेशन सेढार्इ/दिपेन्द्र राेक्का

काठमाडौं– मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।  

महानगरीय ट्राफिक प्रहरी वृत्त काठमाडौंका अनुसार गत वर्ष राजधानीमा १०३५९ सडक दुर्घटना भएकोमा ३७०० दुर्घटना मोटरसाइकलसँँग सम्बन्धित थिए। आर्थिक वर्ष २०७४/७५ को जेठ मसान्तसम्म काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परेर ९७ जनाले ज्यान गुमाए।

सार्वजनिक यातायात सहज नहुनु, मुख्य सडकमा मात्रै सीमित हुनु लगायतका अन्य कारणले सर्वसाधारण नेपालीमा मोटरसाइकल प्रतिको आकर्षण बढ्दो छ। तथ्याङ्क अनुसार काठमाडौंमा ८ लाख सहित देशभर २४ लाख भन्दा बढी मोटरसाइकल प्रयोगमा छन्। गत आर्थिक वर्षमा मात्र नेपालमा प्रत्येक दिन करिब ९७० मोटरसाइकल भित्रिए। बढ्दो खपतसँगै मोटरसाइकलमा लगाइएको सवारी कर राज्यका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ। 

कारण अनेक हुनसक्छन् तर मध्यम बर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मोटरसाइकलको बढ्दो प्रयोगसगै काठमाडौंका सडकहरुमा नयाँ चुनौतीहरु थपिएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad