समाज १२ वैशाख २०८१ अन्तर्राष्ट्रिय पर्वतीय संवादको वेबसाइट सार्वजनिक जेठको तेस्रो साता हुने पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आधिकारिक वेबसाइट बुधवार सार्वजनिक गरिएको छ।
समाज १२ वैशाख २०८१ सुनसरी हरिनगर घटना: मेहतालाई कुटपिट गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दुई साताअघि सुनसरी हरिनगरमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
समाज १२ वैशाख २०८१ लमजुङमा काट्न लागिएको राँगो फुत्किएपछि... लमजुङको सुन्दरबजार नगरपालिका-६ खत्रीठाँटीमा काट्नका लागि तयारी अवस्थामा राखिएको राँगो अचानक फुत्किएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर राँगोलाई नियन्त्रणमा लिएको छ।
समाज १२ वैशाख २०८१ पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ।