coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुबिसुको क्लियर टिभीमा विशेष योजना

काठमाडौं– इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभी प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ ।

३२ जना भाग्याशाली क्लियर टिभी ग्राहकलाई  तीन महिनाको क्लियर टिभी प्रिमियम प्याकेज ल्याएको हो ।
कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ देखि १५ जुलाईसम्म क्लियर टिभी सेवामा ‘क्लियर टिभी वल्र्डकप किक अफ अफर’ प्रस्तुत गरेको थियो ।

प्रकाशित: १ श्रावण २०७५ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App