coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

काठमाडौं– बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो।

साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेस भएका अन्य सम्पूर्ण प्रस्तावहरु सभाले पारित गरेको बैंकले जनाएको छ । साथै, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसमक्ष बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले शपथ लिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ श्रावण २०७५ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App