७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

काठमाडौं- सरकारले भारतको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीको नाम सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। यस्तै मलेसियाको राजदूतमा उदयराज पाण्डे सिफारिस भएका छन्। पाण्डे साउदी अरेवियाका लागि पूर्व राजदूत हुन्।

दीपकुमार उपाध्यायले गत अक्टुवरमा राजीनामा दिएपछि भारतमा राजदूत नियुक्ति हुन सकेको थिएन।

प्रकाशित: ३२ असार २०७५ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App