coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

काठमाडौं– सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंकले ललितपुरको कोन्ज्योसोम शाखा उद्घाटनको क्रममा उक्त रकम टिच फर नेपाललाई हस्तान्तरण गरेको हो।  

टिच फर नेपालले सरकारी विद्यालयका विद्यार्थीलाई उच्चस्तरीय शिक्षा दिने उद्देश्यका साथ पाँच वर्षदेखि काम गर्दै आइरहेको छ ।

प्रकाशित: ३२ असार २०७५ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App