काठमाडौं– रुसमा भइरहेको फिफा विश्वकप २०१८ को आज अन्तिम दिन। फ्रान्स र क्रोएसिया उपाधि भिडन्तमा छन्। स्वभाविक रुपमा फुटबलका रुचि राख्ने सबैले अनुमान लगाइरहेका छन्। फुटबलले कुन वर्गलाई छोएको छैन र!
ज्योतिषीले पनि भाव र राशि विश्लेषण गरेर यसपटकको विश्वकप उपाधि फ्रान्सको पक्षमा जाने अनुमान गरेका छन्। ज्योतिष वेद सापकोटा ‘क्रषि’ले भाव र राशिको पक्ष र विपक्ष केलाउँदै ज्योतिषिय गणना अनुसार फ्रान्सले विश्वकप उपाधी जित्ने बताएका छन्। हेर्नुहोस् ज्योतिषिय गणानाको पूर्ण विवरण।
प्रकाशित: ३१ असार २०७५ १०:०३ आइतबार