coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ। मोबाइल इन्डस्ट्रिजमा सामसङको नयाँ स्मार्टफोन प्रभावशाली रहेको कम्पनीले जनाएको छ। सामसङले  इन्फिनिटी डिस्प्लेको आदर्शलाई आत्मसाथ गर्दै नयाँ स्मार्टफोन ल्याएको जनाएको छ।

इन्फिनिटी डिस्प्लेको सुविधाले ग्राहकलाई १५ प्रतिशत ज्यादा स्क्रिन प्रदान गर्ने जनाएको छ। ग्यालेक्सी जे सिक्स पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले होम बटन यसको विशेषता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०७५ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App