पानी माग्ने निहुँमा बालिका बलात्कार

शनिबार, ३० असार २०७५, १६ : १८ खम्म खत्री

 

अछाम- अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन्। बालिकाका आफन्त रोपाइ गर्न गएको मौका छोपी दासले असार २० गते बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ। ‘घरमा बहिनीलाई हेरालो बसेकी थिएँ, आएर पानी देउन भने,त्यसपछि घर भित्र जाऊँ भने म जान मानिनँ। जबरजस्ती तानेर घरको माथिल्लो तलामा लगेका हुन्,’ पीडित बालिकाले भनिन्।’

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ। अछामका प्रहरीका इन्सपेक्टर टेकवहादुर रावतले भने ‘घटनाको उजुरी ढिलो गरी आउँदा पीडकलाई पक्राउ गर्न गाह्रो भईरहेको छ, ‘हामीले आरोपीको हुलियासहित प्रहरीका सवै युनिट तथा देशभरका जिल्ला कार्यालयहरुमा खोजीको लागि जानकारी गराएर खोजी गरिरहेका छौँ, भारतमा भएपनि थप प्रक्रियामा जानेछौँ।’

 भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठूलो बुवाको सल्लाहमा २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बालिकाकी आमाले जानकारी दिइन्। असार २८ गतेबाट उपचारमा रहेकी बालिकालाई थप रगत आवश्यक भएकाले रगत दिइएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। बालिकाको योनीमा घाउ भएर संक्रमण भएर उपचार भइरहेपनि अवस्था कठिन नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad