coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. केसीको समर्थन गर्दै माइतीघरमा चेकअप

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन्। १५ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा शुक्रबार माइतीघर मण्डलामा चिकित्सकहरुले विरामी जाँचेर संकेतिक विरोध जनाए। चिकित्सकहरुले नागरिक स्वतन्त्रता बहाल गर, डाक्टर अपहरण बन्द गर लगायतका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए।

१४ दिन देखि डा. केसी जुम्लामा अनशनरत छन्।

तस्बिर : केशव थोकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App