coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिराहाको ट्राफिक चोकमा एचएच बजाज सोरुम

काठमाडौ– एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीले जनाएको छ।

ग्राहकको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ सोरुम स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।नयाँ सोरुम सञ्चालनसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेड, बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।

प्रकाशित: २९ असार २०७५ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App