७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

भक्तपुर बाढी (फाेटाे फिचर)

तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का

 काठमाडाैं - भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् ।

लिवाली, भेलुखेल, सिद्धि स्मृति अस्पताल, राम मन्दिर, वाराही मन्दिर आसपास, राधेराधे, ठिमीलगायतका क्षेत्र डुवानमा परेका हुन् । घट्टे खोलामा बाढी आएका कारण आदर्शबाट भेलुखेल जाने पुल बगाएको छ ।

रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। डुबानमा परेपछि भक्तपुरका यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन्।

तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का
तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का
तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का
तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का
तस्विर : दिपेश श्रेष्ठ /दिपेन्द्र राेक्का
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App