coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं– मेगा बैंक नेपालले थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालिकाको चक्रघाँटीमा, सुनसरी जिल्लाको कोसी गाउँपालिकाको लौकहीमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा, गुल्मी जिल्लाको रुरु गाउँपालिकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा गरी ६ नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेकोे हो ।     

योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटिएम सञ्जाल, एक सय १९ वटा शाखारहित केन्द्र र दुई हजारभन्दा बढी मेगा रेमिट एजेन्ट रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २७ असार २०७५ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App