८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै घरमा मृत फेला

खोटाङ – खोटाङको जन्तेढुंगामा ३० वर्षीय एक युवककाे आफ्नै घरको बुईगलमा झुण्डिएको अवस्थामा शव फेला परेकाे छ।

जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका केशव बुढाथोकी मृत अवस्थामा फेला परेका हुन्। आफ्नै घरमा मृत फेला परेका बुढाथोकीको शव मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्मार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रकाशित: २६ असार २०७५ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App