coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिंहदरवारमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

काठमाडौं- सरकारका स्वेच्छाचारी निर्णयका विरुद्धमा सिंहदरबार बाहिर धर्नामा बसेका अधिकारकर्मी पक्राउ परेका छन्।

प्रहरीले अधिकारकर्मी कृष्ण पहाडी,  मानव अधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारी लगायतका २५ जनालाई पक्राउ गरेको हो। स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्यगर जस्ता प्लेकार्ड सहित सिंहदरवारमा धर्ना दिन बसेका उनीहरुलाई पक्राउ पछि महानगरीय प्रहरी वृत्त सिंहदरवार लगिएको छ।

प्रकाशित: २६ असार २०७५ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App