७ वैशाख २०८१ शुक्रबार
अर्थ

नरेफाटमा लुम्बिनी विकास बैंक

काठमाडौं– लुम्बिनी विकास बैंकले कामपाको वडा नं. ३२ नरेफाटमा शाखा कार्यायलय सञ्चानमा ल्याएको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका वरिष्ट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

प्रकाशित: २६ असार २०७५ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App