७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमालयन–लुम्बिनी बैंकास्योरेन्स सम्झौता

काठमाडौं -  हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार लुम्बिनीले प्रदान गर्ने निर्जीवन बिमा सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराउने छ । सम्झौतापत्रमा हिमालयनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणा र लुम्बिनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: २६ असार २०७५ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App