८ वैशाख २०८१ शनिबार
अर्थ

एसियन पेन्ट्सका बिजेता घोषित

काठमाडौं– एसियन पेन्ट्स नेपालले आफ्ना मेलामाइन ग्राहकका लागि सञ्चालन गरेको लक्की ड्रमा १३ जना बिजेता बनेका छन् ।

कम्तिमा दुई लिटर एसियन पेन्ट्स मेलामाइन खरिदमा सहभागिता जनाउने न्यूनतम मापदण्ड रहेको लक्की ड्रका बिजेतालाई कम्पनीका प्रतिनिधिले पुरस्कार वितरण गर्नेछन् । कम्पनीका अनुसार मेलामाइन काठको सहतहलाई बचाउन र सजाउन विशेष तरिकाले बनाइएको क्लियर कोटिङ हो । यसमा टिकाउपन, दाग प्रतिरोधात्मक क्षमता, चमक स्तर र कडापन राम्रो रहेको छ ।
 

प्रकाशित: २६ असार २०७५ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App