coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबलको एक सयौं शाखारहित सेवा

काठमाडौं– ग्लोबल आइएमई बैंकले एक सयौं शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । सुनसरीको बराह नगरपालिका–५ कालाबन्जरमा शाखारहित सेवा सुरु गरेको हो ।

स्थानीय एक सय पाँच वर्षिया अनुरुपा विष्ट र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले उक्त सेवा उद्घाटन गरेका थिए । शाखारहित बैंकिङ सेवाबाट ग्रामीण भेगका स्थानीयले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित: २६ असार २०७५ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App