५ वैशाख २०८१ बुधबार
राजनीति

माइतीघरमा विद्यार्थीको आन्दोलन र आन्दोलनपछिको लापरवाही (फाेटाे फिचर)

काठमाडौं– नेपाल विद्यार्थी संघले पछिल्लो समय माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। सयौं विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ता झण्डा, प्लेकार्ड ब्यानर बोकेर सरकारले घोषणा गरेको निषेधित क्षेत्रविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु हरेक नागरिकको अधिकार हो। तर प्रदर्शन गर्ने भन्दैमा लापरवाही गर्नु सभ्य नागरिकको परिचय होइन। हाम्रा फोटो पत्रकार सुजन श्रेष्ठ सोमबार माइतीघर मण्डला पुग्दा प्रदर्शन र प्रदर्शनपछिको दृश्य खिच्न पाए। प्रदर्शनकारीको लापरवाही उनले क्यामेरामा उतारेका छन्। तस्बिरमा प्रदर्शनकारीले प्लेकार्ड सडकमा यत्रतत्र फालेको देखिन्छ। जुन गैरजिम्मेवार र लापरवाहीको पराकाष्ठ हो।

हेर्नुस् केही तस्बिरहरु:

प्रकाशित: २५ असार २०७५ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App