यी हुन् मदन पुरस्कारका लागि छानिएका पुस्तक

सोमबार, २५ असार २०७५, १७ : १५ नागरिक

144


काठमाडौं- मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारको लागि आठ पुस्कतकको सूची सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त २ सय ५३ पुस्तकबाट समितिले आठ पुस्तक सिफारिस गरेको हो। यीनै पुस्तकबाट २०७४ को मदन पुरस्कार प्रदान हुने गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति मार्फत जनाएका छन्।

छानिएका पुस्तकमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइयाँ, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लिम्बुनी गाउँ र मोहन वैद्य 'किरण' को हिमाली दर्शन रहेका छन्।

 







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad