८ वैशाख २०८१ शनिबार
कला

यी हुन् मदन पुरस्कारका लागि छानिएका पुस्तक

काठमाडौं- मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारको लागि आठ पुस्कतकको सूची सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त २ सय ५३ पुस्तकबाट समितिले आठ पुस्तक सिफारिस गरेको हो। यीनै पुस्तकबाट २०७४ को मदन पुरस्कार प्रदान हुने गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति मार्फत जनाएका छन्।

छानिएका पुस्तकमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइयाँ, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लिम्बुनी गाउँ र मोहन वैद्य 'किरण' को हिमाली दर्शन रहेका छन्।

 

प्रकाशित: २५ असार २०७५ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App