coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोबाइल चोरेर भाग्दाभाग्दै पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका–३५ तिनकुनेस्थित तरकारी बजारमा मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा सप्तरी भारदा–७ घर भएका १८ वर्षीय सुरज गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

गुप्ताले स्याङ्जा पुतलीबजार नगरपालिका घर भएका २५ वर्षीय कृष्णबहादुर नेपाली र काभ्रे महादेवस्थान–७ घर भएका कृष्णकुमार श्रेष्ठको करीव १८ हजार र ६५ हजार रुपैयाँ मुल्य बराबरका मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त वानेश्वरको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रकाशित: २२ भाद्र २०७३ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App