coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

काठमाडाैं- न्याय परिषद्को बुधबारको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ। 

संविधानको धारा १४३ बमोजिम सिलवाललाई सो पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय भएको हो। बैठकबाट उच्च अदालतका विभिन्न १७ न्यायाधीशको काज बिदा समर्थनको पनि निर्णय भएको परिषद्ले जनाएको छ। 

प्रकाशित: २० असार २०७५ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App