coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाले बोलायो स्थायी कमिटीको दोस्रो बैठक

फाइल तस्बिर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको दोस्रो बैठक आह्वान गरेको छ। 

बैठक विहीबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय कार्यालयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक गतिरोध, सरकारका कामकारवाही, दुई पार्टी एकतापछिको सांगठनिक संरचना निर्माण लगायत विषयमा छलफल हुने छ।

प्रकाशित: २० असार २०७५ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App