किर्गिस्तानका मनै लोभ्याउने केही दृश्यहरू (फोटो फिचर)

बुधबार, २० असार २०७५, १३ : ४२ एजेन्सी

84


होम टु सिल्क रोडका भित्ताहरु विश्वव्यापी रूपमा रहेको नोमाद खेलहरूलगायतका विभिन्न मनै लोभ्याउने पक्षहरूका कारण किर्गिस्तान पर्यटकहरूका लागि एक उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।

नोमाद खेल

यो खेल विश्वकै एक प्रमुख तथा महत्वपूर्ण खेल मानिन्छ । यस खेलको पहिचान सन् २०१४ मा गरिएको हो । घोडाको सहयोगबाट विभिन्न खेलहरू खेल्ने गरिन्छ।

 स्याडल अफ हर्स ट्रेक

घोडाहरूको सहयोगले खेलिने खेल अन्तर्गत यो किर्गिस्तानमा प्रचलित एक खेल हो । घोडा चढेर गरिने यो एक प्रकारको दौड हो।

रोचक सडकहरू
किर्गिस्तानका मनमनोहक सडकहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन लोभ्याउने गरेको छ ।

परम्परागत स्थानीय समुदाय


यहाँका परम्परागत स्थानीय समुदायको भेषभुषा तथा रहनसहनले पर्यटकलाई तान्ने गरेको छ । परम्परागत खानेकुरा


किर्गिस्तानका परम्परागत केही खानेकुराहरूले समेत पर्यटकहरूको मन लोभ्याउने गर्छ।

माउन्टेन ट्रेक

आन्तरिक तथा बाह्य पर्यटकका लागि  किर्गिस्तान माउन्टेन ट्रेकको एक उत्कृष्ट गन्तव्य बनेको छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...