८ वैशाख २०८१ शनिबार
खेल

स्विडेन र स्विट्जरल्याण्डबीचकाे पहिलाे हाफ बराबरी

काठमाडाैं - स्विडेन र स्विट्जरल्याण्डबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

शिर्ष १६ अन्तर्गत सेन्ट पिटर्सवर्ग रङ्गशालामा जारी खेलमा पहिलो हाफको. खेल सकिँदासम्म दुवै टोलीले खेलमा अग्रता बनाउन सकेका छैनन। स्विट्जरल्याण्डले पहिलो हाफमा स्विडेनको तुलनामा बढी समय बलमा नियन्त्रण कायम गरेपनि गोल भने गर्न सकेन।

दुवै टोलीले गोलकालागि प्रयास गरेपनि पहिलो हाफमा कुनै पनि त्यस्तो डरलाग्दो आक्रमण भने गर्न सकेनन।
यो खेलको विजेताले आजै राती पौने १२ बजे हुने कोलम्बिया र इंग्ल्याण्डबीचको विजेतासँग क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ।
 

प्रकाशित: १९ असार २०७५ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App