मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार, १८ असार २०७५, २१ : ५९ नागरिक

काठमाडाैं - पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा जित हात पार्दै ब्राजिलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

रुसको सामरा स्थित सामरा रङ्गशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५१ औं मिनेटमा नेयमारले गोल गर्दैै आफ्नो टोलीलाई अग्रता दिलाए। नेयमारले विलियनको पास सदुपयोग गर्दै गोलपोष्ट नजिकैबाट गोल गरेका थिए। नेयमारको गोलसँगै १-० ले पछि परेको मेक्सिकोले त्यसपछि खेलमा फर्कन गरेका प्रयास सफल हुन सकेनन् भने यता ब्राजिलले आफ्नो आक्रामक प्रदर्शन जारी राख्दा खेलको निर्धारित समय सकिन २ मिनेट अघि अर्को गोल थप्यो। ब्राजिलकालागि खेलको ८६ औं मिनेटमा कौटिन्होका स्थानमा मैदान छिरेका रोबर्टो फर्मिनोले त्यसको २ मिनेटपछिनै गोल गर्दै अग्रता दोब्बर बनाए।

सोमबारको जितसँगै क्वार्टरफाइनल प्रवेस गरेको ब्राजिलले सोमबारनै पौने १२ बजे हुने जापान र बेल्जियमबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिष्पर्धा गर्नेछ।  
 
















यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad