५ वैशाख २०८१ बुधबार
कला

श्रापितको 'भावनाको खेती'

काठमाडौं- युवा गीतकार सुमन श्रापित गीतिसंग्रह 'भावनाको सेती' लिएर आएका छन्। श्रपितले नेपाली चलचित्र तथा विभिन्न एल्वमका लागि गीत रचना गरिसकेका छन्। एल्वम, चलचित्र, पत्रपत्रिकामा प्रकाशित तथा अप्रकाशित गीतहरु समेटेर उनले संग्रह निकालेका हुन्। गीत संग्रहमा उनले १ सय ३० गीत समेटेका छन्।

यस अघि श्रापितले आधुनिक गीति संग्रह सुधा, संकल्प, शुभयात्रा लयागतका एकल रचनाका एल्वम आएका छन्। उनले लोकदोहोरी गीतको समेत रचना गर्दै आएका छन्। उनको विछोडको वेदना, कविता संग्रह प्रकाशित छ।  

प्रकाशित: १८ असार २०७५ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App