भरतको ‘चाहना यो मनको’

सोमबार, १८ असार २०७५, १० : ३४ नागरिक

काठमाडौं– गायक भरत राईको एल्बम ‘चाहना यो मनको’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार एक कार्यक्रमका बीच साहित्यकार भुपाल राई, गायक राजेशपायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले एल्बम सार्वजनिक गरे।

एल्बममा ‘चाहना यो मनको’, ‘लाहुरेको जिन्दगी’, ‘बुलेट चढेर’, ‘मैले जस्तो आशु’, ‘तिम्रो याद’ लगायतका गीत छन् । गीतमा महेन्द्र राई, देवेश राई, टिकेन्द्र राईको संगीत र मेलिना राई र नम्रता राईको महिला स्वर छ ।
कार्यक्रममा गायक राजेशपायलले भरतको स्वर कर्णप्रिय रहेकाले भरतको सम्भावना देखेको बताए । साहित्यकार भूपालले गीतका शब्द, संगीत र स्वर राम्रो रहेको बताए।

कार्यक्रममा एल्बमको शीर्ष गीत ‘चाहना यो मनको’को म्युजिक भिडियो पनि देखाइएको थियो । किराँत बिन्दाले निर्देशन गरेको भिडियोमा खम्बुहाङ राई र मिम्छा राईको अभिनय छ । भिडियोमा अकिंत कार्कीको छायांकन छ ।
 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad