८ वैशाख २०८१ शनिबार
राजनीति

डा गोविन्द केसी पक्राउ

जुम्ला– चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। 

केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट पक्राउ परेका हुन्। उनलार्इ निषेधित क्षेत्रमा अनशन बस्न लागेकाे भन्दै प्रशासनले नियन्त्रणमा लिएकाे हाे। 

चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा केसी अनशन बस्न शुक्रबार जुम्ला आएका थिए।

प्रकाशित: १६ असार २०७५ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App