८ वैशाख २०८१ शनिबार
अर्थ

तस्बिरमा हेर्नुहोस् राजा दही बनाउने तरिका

काठमाडौं– आज असार १५ मा दही चिउरा खाने चलन छ। यस अवसरमा उपत्यकामा भक्तपुरको जुजु धौ (राजा दही) निकै लोकप्रिय छ। यतिवेला भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ छ। भक्तपुरको दही स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रख्यात छ। राससका लक्ष्मी गारुले खिचेका यी ४ तस्बिरमा दही बनाउन दुध तताउनेदेखि दही बेच्नेसम्मका प्रक्रिया देखाइएको छ।

प्रकाशित: १५ असार २०७५ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App