६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

बुटवल–प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ । मुख्यमन्त्री शंकर पोखरेल, कृषि मन्त्री आरती पौडेलसँगै मन्त्री, सांसद, सरकारी अधिकारीको उपस्थितिमा स्थानीयको खेतमा सामुहिक रोपाई गरेर धान दिवस मनाइएको हो।

रोपाई पछि सहभागिहरुले दही चिउरा पनि खाएका थिए । रोपाईमा हिजो छ्यापेर रमाइयो पनि गरिएको थियो । सबै तस्बिरः रेखा भुसाल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App