coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि मन्त्रीको रोपाइ (फोटो फिचर)

काठमाडौं – कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले धान दिवसकाे अवसरमा राजा शुद्धाेधनले सुनकाे हलाेले जाेतेकाे खेतमा राेपाइ गरेका छन्।

कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि रहेको खेतमा लुम्बिनि विकास कोषले आयोजना गरेको रोपाइ महोत्सवकोकाे उद्घाटन गर्दै मन्त्री खनालले हलाे जाेत्दै धान राेपे।

 उक्त कार्यक्रमका संयोजक तथा कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले यस महोत्सवलाई  ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको बताए।

आज भन्दा २६ सय वर्ष अगाडि त्यहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती सुरु गरेको किंवदन्ती छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App