coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्रिकाकाे कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

तस्विर : एजेन्सी

 वासिङटन - अमेरिकाको मेरिल्याण्डमा  एक पत्रिकाकाे कार्यालयमा भएकाे गोली प्रहारमा पाँच जनाको हत्या भएकाे छ। 

स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा  गोली प्रहार गरिएकाे र साे प्रहारमा अन्य व्यक्ति घाइते पनि भएका छन्।गोली प्रहार गरेको आशंकामा  प्रहरीले  ५० वर्षाीय एक स्थानीयलार्इ नियन्त्रणमा लिएकाे छ। 

 

प्रकाशित: १५ असार २०७५ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App