कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

बिहिबार, १४ असार २०७५, १८ : ४७ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्। 

गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरेर साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएको छ। निषेधित क्षेत्र उल्लंघन गर्नेलाई कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। उनका अनुसार काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइनेछ। माइतीघरमा कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइनेछैन्। 

सरकारको यस्तो तयारीपछि कांग्रेस प्रवक्ता शर्माले निषेधित क्षेत्र तोड्ने भन्दै चुनौती दिएका हुन्। 

विश्वप्रकाशले भनेका छन्– ‘निषेधाज्ञा’ उचित समयमा तोडिने छ। अमेरिकामा ह्वाइट हाउस सामुन्ने, स्विजरल्याण्ड तथा जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ। तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो। निर्णयको नियतमा खोट छ।’





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad