coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृगौला पीडित युवाद्वारा शिक्षण अस्पतालमा आत्महत्या

काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्। उनले मंगलबार विहान १:५० बजेको समयमा अस्पतालको तेस्रो तलाको झ्यालबाट हामफालेर आत्महत्या गरेको महाराजगञ्ज वृत्तका डिएसपी गोविन्द पुरीले नागरिकन्युजलाई बताए। खड्काको घटनास्थलमै मृत्यु भएको थियो। दुवै मृगौलाले काम नगरेपछि उनको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।  

 

प्रकाशित: २१ भाद्र २०७३ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App