७ वैशाख २०८१ शुक्रबार
अर्थ

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

काठमडौं– ज्योति विकास बैंकले नवलपरासीको बर्दघाटमा नयाँ शाखा खोलेको छ । बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।  

हाल बैंकले ५७ शाखा र १८ वटा एटिएमबाट सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ । यसै वर्षभित्र थप तीनवटा नयाँ शाखाको साथै चारवटा एटिम सञ्चालनमा ल्याउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ असार २०७५ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App