coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरेलु हिंसाका घट्ना बढे

डोल्पा – डोल्पामा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर संकलन गरेको तथ्यांकमा यस्तो देखिएको हो।

मंगलबार सार्वजनिक रिर्पोटमा घरेलु हिंसा अन्तर्गत कुटपिटका ७, गैह्र न्यायिक गिरफ्तार १, पत्रकार कुटपिट १, दुर्व्यहार  २, सम्बन्ध बिच्छेदका २ गरेर ०७४ पुस १७ देखि ०७५ असार १० सम्म ६ महिनामा डोल्पामा १३ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेखिकरण गरेको इन्सेक प्रतिनिधि बिष्णुप्रसाद देबकोटाले बताए। 

 

प्रकाशित: १२ असार २०७५ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App