छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

मङ्गलबार, १२ असार २०७५, १२ : १७ नागरिक

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका निकट दुई छिमेकी मुलुकहरु विरुद्ध कुनै कार्ड नखेलिएको बताएका छन्।

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने काम भएको छैन। छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई हेरेर मात्र चल्दैन।’ प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुवै मुलुकसँगको सम्बन्ध सुधार भएको दावी गरे । उनले भने, ‘दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउन समझदारी बनाउने कोशिस गरेका छौं।’

‘उहाँहरुका जायत चासो र चिन्ता र सरोकारलाई हामीले बुझेका छौ’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै छिमेकीसँग पारस्परिक सहयोगको वातावरण तय गर्न चाहन्छौ । उहाँहरुका विकास उन्नती र प्रगतिबाट लाभान्वित हुन चाहन्छौ।’





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad