coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। विभिन्न ४ स्थानमा पहिरो खसेका कारण सोमबार बिहानैदेखि खडक अबरुद्ध बनेको थियो।

सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खखेकोमा अहिले पहिरो पन्छाएर एकतर्फि सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउने काम भइरहेकाले केही समयमै बाटो पूर्णरुपमा खुल्ने प्रहरीले बताएको छ ।

प्रकाशित: ११ असार २०७५ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App