coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माछापोखरीमा मुक्तिनाथ विकास बैंक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले काठमाडौंको, माछापोखरीमा शाखा खोलेको छ ।

ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली)  ले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको हालसम्म ७८ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित: ११ असार २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App