विश्वकप फुटबलमा आइतबार हुने तीन खेलहरूः

आइतबार, १० असार २०७५, ०० : ३७ नागरिक

242


रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आइतबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल निज्नी नोभागोरोड रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दा पानामा बेल्जियमसँग ३–० ले हारेको थियो। अघिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नैपर्ने दबाब छ। 

आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह एचका जापान र सेनेगल भिड्नेछन्। यो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले नै पराजित गरेका थिए। 

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा पोल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। 

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

चिनियाँ विद्यार्थीको नेपाल चाह

चिनियाँ विद्यार्थीको नेपाल चाह

नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्। ...

‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत

‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत

आगामी भदौ १ गते रिलिज हुने दुई फिल्म ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत एकैदिन शुक्रबार सार्वजनिक भएको छ। दुवै फिल्मका...

फरक मायामा ‘शुभ लभ’

फरक मायामा ‘शुभ लभ’

प्रेमकथाका फिल्म बन्ने क्रम चलिरहँदा यही क्रमलाई निरन्तरता दिँदै नयाँ फिल्म ‘शुभ लभ’को घोषणा गरिएको छ। ...

कलामार्फत चुरे संरक्षण सन्देश

कलामार्फत चुरे संरक्षण सन्देश

चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ। ...