७ वैशाख २०८१ शुक्रबार
समाज

सुन तस्करी प्रकरण : होटेल व्यवसायी अकबर शाह पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमामा संलग्न रहको आशंकामा थप एक होलेट व्यवसायी पक्राउ परेका छन्।

सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो। शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ।

प्रकाशित: ८ असार २०७५ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App