आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बिहिबार, ०७ असार २०७५, १७ : १९ एजेन्सी

233


मुम्बई– बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तर्वार्तामा रणवीरले प्रेममा सबै कुरा राम्रो लाग्ने, खुसीको महसुस हुने र पानी पनि सर्बत जस्तो लाग्ने गरेको अनुभव सुनाए।

आफू अब रिलेसनसीपमा मात्रै नरोकिने भन्दै उनले आफू विहेको बारेमा सोंचिरहेको बताए। बहुप्रतिक्षित फिल्म सञ्जुको प्रमोशनमा जुटेका रणवीरले चाँडै विहे गर्ने समेत बताए।

‘म विहेमा विश्वास गर्छु, मलाई बच्चा चाँहियो, मेरी श्रीमती चाँहियो, मलाई मेरो आफ्नै परिवार चाँहियो। विश्वास छ कि मलाई यो सौभाग्य चाँडै मिल्नेछ’, रणवीरले भनेका छन्।

यता रणवीरसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी आलियाले पनि आफ्नो उमेर ३० वर्ष पुगेपछि विहे गर्ने बताएकी छिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

श्रीशको ‘अठोट’ बजारमा

श्रीशको ‘अठोट’ बजारमा

पत्रकार श्रीश भण्डारीले बाल र किशोर मनोविज्ञानमा आधारित रहेर नयाँ पुस्तक ‘अठोट’ बजारमा ल्याएका छन् । ...

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘रोमियो एन्ड मुना’ले चन्द्रागिरी हिल्समा फिल्मको प्रमोसन कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरीमा...

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

फिल्म ‘किस्मत’देखि पछिल्लो फिल्म ‘रुद्रप्रिया’सम्म आइपुग्दा नायक आर्यन सिग्देलले थुप्रै चरित्र निभाए । तर उनको करिअर ग्राफ हेर्ने हो ज्यादाजसो...

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा...