समाज ७ वैशाख २०८१ जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।
राजनीति ७ वैशाख २०८१ सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध: सांसद यादव अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ। युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ।
अर्थ ७ वैशाख २०८१ मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच व्यावसायिक सम्झौता भएको छ।
अर्थ ७ वैशाख २०८१ डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु डिसहोम फाइबरनेटले यसको ग्राउन्ड ब्रेकिङ ‘क्याच द बिग अफर’ सुरू गरेको छ। यस योजना अन्तर्गत ग्राहकले न्यून मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको अनन्द लिन सक्ने कम्पनीले जनाएको छ।