डुंगा दुर्घटनामा ९४ जना बेपता

बुधबार, ०६ असार २०७५, ०९ : ०९ एजेन्सी

इन्डोनेसिया– इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

 






यसमा तपाईको मत