६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

१० खेलाडीमा सीमित काेलम्बिया जापानद्वारा पराजित (फाेटाे फिचर)

रसिया - फिफा विश्वकप अन्तर्गत समुह एच काे खेलमा जापानले काेलम्बियालार्इ दुर्इ एक गाेल अन्तरले पराजित गरेकाे छ। जापानकाे जितमा खेलकाे छैटाैं मिनेटमा पेनाल्टि मार्फत सिन्जी कागवा र ७३ अाैं मिनेटमा युया अाेसाकाेले गाेल गरे। यस्तै काेलम्बियाका लागी खेलकाे ३९ अाैं मिनेटमा जुवान क्विन्टेराेले गाेल गरे।

जापान र काेलम्बिया बिच भएकाे खेलका केहि तस्बिरहरू :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App