अन्तर्घातले पार्टी हार्यो : सभापति देउवा

सोमबार, ०४ असार २०७५, १६ : ५७ सविता श्रेष्ठ

चितवन - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातले नै पार्टी हारेको बताएका छन्। पछिल्लो पटक गरिएको निर्वाचनमा नेपाली काँग्रेसले कम सिट जित्नुको पछाडी आफ्नो मात्र दोष नरहेको उनले दाबी गरे।

दलित महिला संघ, जिल्ला कार्य समिति चितवनले गरेको प्रदेश स्तरीय दलित प्रतिनिधीहरुको लागि दुई दिवशीय प्रशिक्षण तथा सम्मान कार्यक्रम उद्घाटन समारोहमा सभापति देउवाले सभापतिलाई मात्र दोष दिएर यस्तो किसिमको चर्चा परिचर्चा हुनु गलत भएको बताए।
"यो भन्दा अन्याय कहाँ हुन्छ " उनले भने, "आफु जित्न नसक्ने अनि दोष अरुलाई दिने।" निर्वाचनमा टिकट दिने काम अाफुले मात्र नगरी बोर्डबाट निर्णय गरिएकाले टिकट बाँड्ने सबैले जिम्मेवारी लिनुपर्ने उनले बताए।

पार्टी भित्रकै अन्तर्घातको कारण पार्टी चुनावमा पछि परेको उनले दाबी गरे। हार्नेले आफु किन हारेँ भन्नुपर्ने बताउँदै उनले अाफुलाइ दाेष दिएर केहि नहुने बताए। समारोहमा देउवाले पार्टीलाई अन्तर्घात मुक्त  बनाएर एक ढिक्का बनाउने कार्यमा अाफु दृढ भएर लाग्ने बताए।







यसमा तपाईको मत

अन्य समाचार

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

Ncell Footer Ad